<aside> 📢
공지 사항 Notice
"सूचना!! सूचना!! सूचना!!”
TOPIK Nepal 홈페이지를 통한 온라인 접수 (※ 현장 접수, 이메일 접수 불가)
वेबसाइटमार्फत **अनलाइन आवेदन** (※ प्रत्यक्ष आवेदन वा इमेलमार्फत आवेदन उपलब्ध छैन)।
시험일 (परीक्षा मिति): 2025년 5월 11일 (वैशाख २८, २०८२)
시험 장소(परीक्षा स्थल): St. Mary Secondary School, Jawalakhel, Lalitpur, Kathmandu, Nepal
접수 기간: 2025년 2월 22일(토) ~ 2월 28일 (금)
दर्ता अवधि: 2025 फेब्रुअरी 22 (शनिबार) देखि फेब्रुअरी 28 (शुक्रबार) सम्म( २०८१ फागुन १० देखि २०८१ फागुन १६ सम्म)
※ 접수 일정은 현지 사정과 정원에 따라 조기 마감 또는 변경될 수 있습니다.
※ दर्ता तालिका **परिस्थिति र सीट संख्या अनुसार अगाडि नै समाप्त वा परिवर्तन** हुन सकिने छ।
접수 기간 외 추가 접수 기간 없음
तोकिएको अवधिभन्दा बाहेक अतिरिक्त दर्ता अवधि उपलब्ध हुने छैन।
한 사람이 1개의 Email로 ****중복 신청할 수 없습니다.
एक व्यक्तिले 1 वटा इमेल मार्फत 1भन्दा बढी आवेदन गर्न पाउनेछैन।
※ 단, 한 사람이 1개의 Email로 TOPIKⅠ, TOPIKⅡ 모두 지원하는 것은 가능
※ **तर, एक व्यक्तिले 1 वटा इमेल **मार्फत TOPIK I र TOPIK II दुवैमा आवेदन दिन सकिने छ।**
비정상적이거나 부정한 방법(매크로 프로그램 사용 등)으로 접수 시 접수가 취소될 수 있습니다.
असामान्य वा अनियमित तरिका (जस्तै: म्याक्रो प्रोग्रामको प्रयोग) बाट भएको आवेदन दर्ता रद्द हुनेछ।
동일한 IP 및 지원자 정보로 다량 접수 혹은 접수 정보를 허위로 작성한 경우 접수가 취소될 수 있습니다.
एउटै IP वा आवेदकको जानकारी प्रयोग गरी धेरै पटक आवेदन गरिएको वा आवेदनमा व्यक्तिगत जानकारी गलत भरेको खण्डमा आवेदन रद्द गरिने *छ*।
천재지변 등 상황에 따라 시험이 변경 또는 취소될 수 있습니다.
प्राकृतिक प्रकोप जस्ता परिस्थिति अनुसार परीक्षा परिवर्तन वा रद्द हुन सकिनेछ।
</aside>
<aside> 🚨
유의 사항 Attention (ध्यान दिनु पर्ने कुराहरू)
시험 당일 지참할 규정 신분증의 영문성명과 수험표상 영문성명이 불일치한 경우 응시 불가
परीक्षाको दिन साथमा ल्याइएको परिचयपत्रमा उल्लेख भएको अंग्रेजी नाम र प्रवेश पत्रको अंग्रेजी नाम फरक भएमा परीक्षा दिन अनुमति दिइने छैन।
등록된 접수 정보가 규정 신분증 정보와 일치하지 않을 경우 시험 응시 불가
आवेदन दर्ता गर्दा दिइएको विवरण र परिचयपत्रको विवरण फरक भएमा परीक्षा दिन अनुमति दिइने छैन।
접수 후 지원자 기본 정보 변경 불가 (기본 정보: 영문 성명, 생년월일, 성별, 사진, 이메일, 전화번호)
दर्ता पछि आवेदकको आधारभूत विवरण संसोधन गर्न सकिने छैन (आधारभूत विवरण: अंग्रेजी नाम, जन्म मिति, लिङ्ग, फोटो, इमेल, फोन नम्बर)।
허위 또는 과실로 인하여 잘못된 정보를 등록한 경우 지원자(본인)에게 책임이 있음
झूटो वा लापरवाहीका कारण गलत विवरण दर्ता गरिएको खण्डमा त्यसको जिम्मेवार आवेदक आफै हुनेछ।
등록한 **사진에 대한 책임은 지원자(본인)**에게 있으며, 규격 사진을 등록하지 않은 경우 시험 당일 감독관 판단 하에 시험 응시가 불가할 수 있음
दर्ता गरिएको फोटोको जिम्मेवारी आवेदक आफैको हुनेछ र यदि तोकिएको मापदण्ड अनुसारको फोटो दर्ता नभएमा परीक्षाको दिन निरीक्षकको निर्णय अनुसार परीक्षा दिन नपाउन सकिनेछ।
접수 후 접수비 환불 불가 (시험 일정과 장소 및 본인의 스케줄을 미리 잘 확인 후 접수 요망)
दर्ता पछि दर्ता शुल्क फिर्ता हुनेछैन (परीक्षाको तालिका, स्थान, र आफ्नो समयतालिका पहिले नै राम्ररी जाँच गरेर मात्र दर्ता गर्न अनुरोध गर्दछौं)।
응시료 결제 방법 : 계좌이체 (NPR) ※ 해외 송금 불가
परीक्षा शुल्क भुक्तानी विधि: बैंक ट्रान्सफर (NPR) ※ विदेशबाट ट्रान्सफर सुविधा उपलब्ध छैन।
</aside>
<aside> <img src="/icons/server_red.svg" alt="/icons/server_red.svg" width="40px" />
접수 방법 Online Application Step by Step Procedure (दर्ता विधि)
TOPIK Nepal 접수 시스템을 통한 온라인 접수 ONLY (현장/이메일 접수 불가)
****TOPIK नेपाल दर्ता प्रणालीमार्फत **अनलाइन दर्ता मात्र उपलब्ध छ (प्रत्यक्ष/इमेल दर्ता उपलब्ध छैन)।**
</aside>
**①** TOPIK Nepal Homepage ([<https://m.site.naver.com/1lPO9>](<https://m.site.naver.com/1lPO9>))에서 “[**100회 TOPIK 접수 양식**](<https://unleashed-beard-e46.notion.site/100-TOPIK-Application-Form-1976f2eb64b48021a6eeeb52428f6e59>)” 클릭
TOPIK नेपालको होमपेज ([<https://m.site.naver.com/1lPO9>](<https://m.site.naver.com/1lPO9>)) मा जानुहोस् र "[**100회 TOPIK 접수 양식**](<https://unleashed-beard-e46.notion.site/100-TOPIK-Application-Form-1976f2eb64b48021a6eeeb52428f6e59>)" क्लिक गर्नुहोस्।
→ ② 시험 일정 및 장소 선택 (परीक्षाको मिति र केन्द्र छनोट गर्नुहोस्।)
→ ③ 시험 및 수준 선택 후 응시료 납부 : 상세 납부 방법 Click “How to Pay”
परीक्षा Level छनोट गरी परीक्षा शुल्क भुक्तानी गर्नुहोस्।
विस्तृत भुक्तानि विधिका लागि “How to Pay” मा क्लिक गर्नुहोस (भुक्तानी पछि रसीद अनिवार्य सुरक्षित गर्नुहोस्)।
→ ④ 증빙자료 첨부 (अप्लोड गर्नुपर्ने प्रमाणहरू)
→ ⑤ 지원자 필수 정보 입력 (आवेदकको विवरण भर्नुहोस् -अनिवार्य।)
→ ⑥ 기타 정보 입력 (अन्य विवरण भर्नुहोस्।)
→ ⑦ “동의 및 서약” 체크 후 전송하기 (전송 완료 후 정보 수정 불가)
सहमतिमा चेकमार्क गरेर शपथको पुष्टि गर्नुहोस् र दर्ता बटन(submit) क्लिक गर्नुहोस्।
(दर्ता पुरा भएपछि व्यक्तिग विवरण संसोधन गर्न मिल्नेछैन)